त्रिपुरेश्वरबाट दिनदहाडै ५ विद्यार्थीको अपहरण

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन्। स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए। मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्‍याएका थिए । कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास … Continue reading त्रिपुरेश्वरबाट दिनदहाडै ५ विद्यार्थीको अपहरण